कांग्रेस महामन्त्री पौडेलले भने– सरकार स्वेच्छाचारी भयो
१६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकार स्वेच्छाचारी भएको बताएका छन् । कांग्रेस संसदीय दलको बैठकमा उनले सरकारले संविधान र कानुनको बेवास्ता गरेको बताए ।कानुनी व्यवस्थालाई कमजोर बनाएर सरकारले सत्ताको दुरुपयोग गरेको उनको भनाइ थियो । ‘सरकार स्वेच्छाचारी भयो । संविधान र कानुनको बेवास्ता गरिय...